डेढ अर्ब लगानी थपेर क्यान्सर उपचारको सेवा विस्तार गर्दै खुमा अर्याल, एकै वर्ष पौने २ अर्बको व्यापार

काठमाडौं । मेडिकल कलेज व्यावसायी खुमाप्रसाद अर्यालसहित अन्य व्यक्तिहरुको स्वामित्व रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीको व्यापार सन् २०२४ मा २९ प्रतिशतले बढेको छ । कम्पनीकाअनुसार सन् २०२४ मा मेडिकल … Continue reading डेढ अर्ब लगानी थपेर क्यान्सर उपचारको सेवा विस्तार गर्दै खुमा अर्याल, एकै वर्ष पौने २ अर्बको व्यापार