कर्णाली डेभलपमेन्ट बैंक घोटलामा सीआईबीको प्रतिवेदनः १११ प्रतिवादी, ३ अर्ब २० करोड अपचलन

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान प्रतिवेदन तयार पारेको छ । सिआईबीले उक्त घोटलामा ३ अर्ब २० करोड रुपैयाँ ठगी भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन तयार परेको सिईआबीका एसएसपी होबिन्द्र बोगटीले बताए । राष्ट्र बैंकको अधिकृत प्रथम (निर्देशक) … Continue reading कर्णाली डेभलपमेन्ट बैंक घोटलामा सीआईबीको प्रतिवेदनः १११ प्रतिवादी, ३ अर्ब २० करोड अपचलन