वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार: अदालतले भन्यो- अख्तियार प्रमुख राईबाटै अख्तियारको दुरुपयोग

नेपालीमा आफैं धामी आफैं झाँक्री भने झैं अख्यियार प्रमुख प्रेमकुमार राईले आफैं संग्लग्न भएको वाइडबडी जहाज खरिद प्रकरणमा आफूलाई चोख्याएका छन् । यसलाई विशेष अदालतले ‘चयनमुखी कार्य’ भनेर व्यख्या गरेको छ । उनीसँगै वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि मुद्दा नचलाउनुपनि वदनियतपूर्ण अनुसन्धान भएको अदालतको ठहर छ । काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख … Continue reading वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार: अदालतले भन्यो- अख्तियार प्रमुख राईबाटै अख्तियारको दुरुपयोग