ब्रोकर र स्टक डिलरको कुल संख्यामध्ये कम्तीमा १५ प्रतिशतको स्थलगत अनुगमन हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)को कुल संख्याको कम्तिमा १५ प्रतिशतले स्थलगत अनुगमन गर्ने बताएको छ । बोर्डले मंगलबार चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । ‘धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको कुल संख्याको कम्तिमा १५ प्रतिशतले … Continue reading ब्रोकर र स्टक डिलरको कुल संख्यामध्ये कम्तीमा १५ प्रतिशतको स्थलगत अनुगमन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed