संस्थागत सुधारका लागि ‘ओएन्डएम’ गर्ने सेबोनको घोषणा, प्रादेशिक कार्यालय सम्भाव्यता अध्ययन हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संस्थागत सुदृढीकरणका लागि ‘ओएन्डएम’ गर्ने भएको छ । बोर्डले मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संस्थागत सुदृढीकरणका लागि ‘ओएन्डएम’ गर्ने जनाएको छ । ‘नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गर्न ओएन्डएम गर्नुका साथै बोर्डको कार्यालयको लागि घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको … Continue reading संस्थागत सुधारका लागि ‘ओएन्डएम’ गर्ने सेबोनको घोषणा, प्रादेशिक कार्यालय सम्भाव्यता अध्ययन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed