नेप्सेको पुँजी बढाउने, आईपीओ जारी गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुँजी बढाउने घोषणा गरेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो । बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली संशोधन गरी धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजीमा एकरूपता कायम गर्ने घोषणा गरेको हो । नेपाल सरकारले बोर्डले २०७९ … Continue reading नेप्सेको पुँजी बढाउने, आईपीओ जारी गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed