पर्यटन प्रवर्द्धन गर्न चेन होटलसँग सहकार्य हुने, बुढ्यौली पर्यटनलाई विशेष सहुलियत दिने

काठमाडौं । सरकारले पर्यटन नीति २०८२ जारी गरेको छ । पर्यटन नीति २०६५ लाई विस्थापित गरेर सरकारले नयाँ नीति जारी गरेको हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयनका लागि सार्वजनिक गरेको उक्त नीति अनुसार पर्यटन प्रवर्द्धन गर्न विदेशी चेन होटलसँग सहकार्य गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकार, निजी क्षेत्र, समूदाय, … Continue reading पर्यटन प्रवर्द्धन गर्न चेन होटलसँग सहकार्य हुने, बुढ्यौली पर्यटनलाई विशेष सहुलियत दिने