सर्वोच्चलाई गभर्नर पौडेलको जवाफः अर्थशास्त्रमा पीएचडी गरेको छु, मास्टर्स किन चाहियो ?

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतलाई आफ्नो शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेको भन्दा माथिल्लो रहेको जवाफ दिएका छन् । गभर्नर पौडेलको योग्यता नपुग्ने भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले सर्वोच्च अदालतमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्र सम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार … Continue reading सर्वोच्चलाई गभर्नर पौडेलको जवाफः अर्थशास्त्रमा पीएचडी गरेको छु, मास्टर्स किन चाहियो ?