सिनामंगल डिपोले एकैवर्ष बेच्यो २३ अर्बको इन्धन, नेपाल एयरलाइन्स पहिलो, कतार तेस्रो

काठमाडौं । गत आर्थिक वर्षमा सर्वाधिक हवाई इन्धन खपत गर्ने अन्तर्राष्ट्रिय उडानतर्फ सरकारी स्वामित्वको नेपाल एयरलाइन्स पहिलो स्वदेशी कम्पनी बनेको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने ४० एयरलाइन्स कम्पनीमध्ये सबैभन्दा बढी नेपाल एयरलाइन्सले सबैभन्दा बढी हवाई इन्धन (एटीएफ) खरिद गरी खपत गरेको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी हिमालयन एयरलाइन्सले हवाई इन्धनको खरिद गर्नुका साथै … Continue reading सिनामंगल डिपोले एकैवर्ष बेच्यो २३ अर्बको इन्धन, नेपाल एयरलाइन्स पहिलो, कतार तेस्रो