नागरिकको लगानीमाथि राष्ट्रिय बिमा कम्पनीको बदमासी, पुनर्बिमा नगरेको भेटेपछि प्राधिकरण नै चकित

काठमाडौं । निर्जीवन बिमा व्यवसायमा ‘क्यास ब्याक’ (बिमा गर्नेलाई कमिसन) दिने गैरकानुनी अभ्यास भइरहेको गुनासो तथा उजुरी निरन्तर बढ्दै गएपछि नेपाल बिमा प्राधिकरणले स्थलगत निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय गर्‍यो । बिमा कम्पनीहरुलाई समग्र विषयमा अध्ययन तथा निरीक्षण गर्ने भनिएपनि प्राधिकरणले ‘क्यास ब्याक’ दिने गलत अभ्यासलाई केन्द्रीत गरेर गत महिनाबाट स्थलगत अनुगमन सुरु गर्‍यो । … Continue reading नागरिकको लगानीमाथि राष्ट्रिय बिमा कम्पनीको बदमासी, पुनर्बिमा नगरेको भेटेपछि प्राधिकरण नै चकित