सिनामंगल हवाई इन्धन डिपो सार्न क्यानका डीजी नै तगारो: निगमलाई यसरी बनाए दुहुनो गाई

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल आयल निगमलाई दुहुनो गाई बनाएर निरन्तर लुट्दै आएको आरोप लागेको छ। क्यानले निगमबाट हवाई इन्धन डिपो सञ्चालन गरेवापत जग्गाको भाडा अत्यधिक असुल्दै आएको पाइएको हो। क्यानले सरकारको प्रचलित भाडादरको सीमाभन्दा बाहिर रहेर अधिकतम भाडा असुल गर्दैआएको निगमको आरोप छ । क्यानले जग्गाको भाडातर्फ मात्रै होइन, विभिन्न शीर्षकमा निगमबाट … Continue reading सिनामंगल हवाई इन्धन डिपो सार्न क्यानका डीजी नै तगारो: निगमलाई यसरी बनाए दुहुनो गाई