पैसाको अदृश्य शक्ति: पीईभीसी र हेज फण्डलाई सहजै बुझौं

आजको विश्वमा प्राइभेट इक्विटी (पीई), भेन्चर क्यापिटल (भीसी)र हेज फण्ड जस्ता नयाँ लगानीका माध्यमहरूले आर्थिक वृद्धि र नवप्रवर्तनमा क्रान्ति ल्याइरहेका छन् । यी कोषहरू परम्परागत बैंकिङ र शेयर बजारभन्दा बाहिर रहेर, उद्यमहरूमा पुँजी र विशेषज्ञता भित्र्याउँछन् । नेपालजस्तो विकासोन्मुख देशका लागि, यस्ता कोषहरूले नयाँ पुँजी, प्रविधि हस्तान्तरण र हजारौँ रोजगारी सिर्जना गरी आर्थिक विकासमा ठूलो … Continue reading पैसाको अदृश्य शक्ति: पीईभीसी र हेज फण्डलाई सहजै बुझौं