बिमा कम्पनीमा ‘क्यास ब्याक’ फण्डाः यसरी हुन्छ फर्जी बिल र डमी खर्चबाट भुक्तानीको धन्दा

काठमाडौं । निर्जीवन बिमा व्यवसायमा ‘क्यास ब्याक’ (बिमा गर्नेलाई कमिसन) दिने गैरकानुनी अभ्यास उत्कर्षमा पुगेको पाइएको छ । हालैमात्र नेपाल बिमा प्राधिकरणले गरेको स्थलगत निरीक्षण तथा सुपरीवेक्षणबाट निर्जीवन बिमा कम्पनीहरु भित्रभित्रै गैरकानुनी क्यास ब्याक फण्डामार्फत् व्यवसाय विस्तारमा रमाइरहेको स्थिति देखिएको हो । निर्जीवन बिमा कम्पनीहरुले ‘क्यास ब्याक’ दिने गलत अभ्यास गरेको गुनासो बढेपछि नियामक प्राधिकरणले … Continue reading बिमा कम्पनीमा ‘क्यास ब्याक’ फण्डाः यसरी हुन्छ फर्जी बिल र डमी खर्चबाट भुक्तानीको धन्दा