पर्यटन बोर्डले पहिलोपटक असारमै ल्यायो बजेट, एक अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान

काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलोपटक असार मसान्तभित्रै बजेट ल्याएको छ । बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब ६० करोड रुपैयाँको बजेट मंगलबार स्वीकृत गराएको छ । पर्यटन बोर्डका सदस्य तथा बजेट निर्माण समितिका संयोजक ऋषि भण्डारीका अनुसार आगामी वर्षको बजेटले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजारीकरणलाई प्राथमिकता दिएको छ । बोर्डले … Continue reading पर्यटन बोर्डले पहिलोपटक असारमै ल्यायो बजेट, एक अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान