बैंकिङ बजार संरचनाको सैद्धान्तिक अवधारणा

विषय प्रवेश अहिले बैंक हरेक मानिसको जीवनसँग कुनै न कुनै हिसाबले जोडिएको छ । चाहे त्यो आम्दानीबाट खर्च घटाएर बचेको निक्षेपको लागि होस वा व्यवसाय सञ्चालनको लागि नपुग रकम जोहो गर्न। बैंकिङ क्षेत्रमा भएको आधुनिकतासँगै मानिसले उपभोग गर्ने वस्तु तथा सेवाको भुक्तानीको लागि पनि बैंक जोडिने गरेको छ । यो त सामान्य मानिसको लागि बैंकको … Continue reading बैंकिङ बजार संरचनाको सैद्धान्तिक अवधारणा