२०७८ अघिकै अवस्थामा फर्किए पुँजी बजारका नीतिगत प्रावधान, बन्ला नयाँ रेकर्ड ?

काठमाडौं । सेयर बजारका लागि नीतिगत प्रावधान र व्यवस्थाहरु निकै सहज अवस्थामा पुगेका छन् । खासगरी, २०७८ सालमा नेपाल राष्ट्र बैंकले पुँजी बजारमाथि ठूलो प्रहार गरेको भन्दै लगानीकर्ताले असन्तुष्टि पोख्दै आएका थिए । तर, पछिल्लो समय एकपछि–अर्को सहज नीति ल्याउँदै केन्द्रीय बैंकले २०७८ अगाडिकै सहज नीतिगत अवस्थामा पुँजीबजारलाई फर्काएको छ । शुक्रबार सार्वजनिक नेपाल राष्ट्र … Continue reading २०७८ अघिकै अवस्थामा फर्किए पुँजी बजारका नीतिगत प्रावधान, बन्ला नयाँ रेकर्ड ?