‘उदारता’को सन्देश दिने मौद्रिक नीति ल्याउँदै गभर्नर पौडेल, शुक्रबार बिहान बोर्ड बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीका लागि शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठक बोलाएको छ । बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ । बिहीबार दिनभर राष्ट्र बैंकमा व्यवस्थापन समिति र विभागीय प्रमुखबीच छलफल चलेको थियो । बिहीबार बिहानै व्यवस्थापन समितिमा छलफल … Continue reading ‘उदारता’को सन्देश दिने मौद्रिक नीति ल्याउँदै गभर्नर पौडेल, शुक्रबार बिहान बोर्ड बैठक