सन्तोषनारायण भन्छन्: सेबोनको प्राथमिकता नयाँ स्टकको लाइसेन्ससँगै नेप्से पुन:संरचना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको प्राथमिकता नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुसँगै नेप्से पुनर्संरचनामा पनि रहेको बताएका छन् । बिहीबार अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सरकारको निर्देशनअनुसार नयाँ स्कटलाई लाइसेन्स दिनुको साथमा नेप्से पुनर्संरचना गर्ने विषय पनि बोर्डको प्राथमिकतामा रहेको बताए । ‘नयाँ स्टकको लाइसेन्स दिने विषय धेरै पुरानो र विवादमा … Continue reading सन्तोषनारायण भन्छन्: सेबोनको प्राथमिकता नयाँ स्टकको लाइसेन्ससँगै नेप्से पुन:संरचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed