तथ्यांकमा सुध्रियो अर्थतन्त्र

काठमाडौं । मुलुकको अर्थतन्त्र तथ्यांकमा सुधारउन्मुख देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा तथ्यांकमा अधिकांश क्षेत्रमा सुधार भएको देखिएको हो । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने गत वर्षसम्मको दायित्व पूरा गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्षको दायित्व ३० अर्ब रुपैयाँ भुक्तानी भएसँगै निर्माण व्यवसायीको माग सम्बोधन भएको छ । … Continue reading तथ्यांकमा सुध्रियो अर्थतन्त्र