चिनियाँ प्राविधिकले सके कलंकी-बसुन्धारा खण्डको सर्भे, माछापोखरी चोकमा फ्लाइओभरको टुंगो

काठमाडौं । चक्रपथ विस्तारका लागि दोस्रो खण्डको सर्भे सम्पन्न भएको छ । चिनियाँ प्राविधिक टोलीले साढे करिब दुई महिनाको समय लगाएर दोस्रो खण्डको सर्भे सम्पन्न गरेको हो । सर्भे गर्न चिनियाँ प्राविधिक टोली वैशाख ६ गते नेपाल आइपुगेका थिए । सर्भे प्रक्रियामा चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्चौ इन्जिनियरिङ कन्सल्टिङका १८ … Continue reading चिनियाँ प्राविधिकले सके कलंकी-बसुन्धारा खण्डको सर्भे, माछापोखरी चोकमा फ्लाइओभरको टुंगो