बाढीले क्षति पुर्‍याएको रसुवागढी हाइड्रोको बिमा हिमालयन एभरेष्टमा, कति पर्ला दाबी ?

काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा क्षति पुगेको छ । मंगलबार बिहान ल्हेन्दे नदीमा आएको बाढीले नेपाल-चीन मितेरी पुल बगाएको छ भने सुक्खा बन्दरगाहसहित केही जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युतमा क्षति पुगेको हो । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुसँग रसुवामा बाढीले … Continue reading बाढीले क्षति पुर्‍याएको रसुवागढी हाइड्रोको बिमा हिमालयन एभरेष्टमा, कति पर्ला दाबी ?