प्राधिकरणले बिमा कम्पनीसँग माग्यो रसुवा बाढीको क्षति विवरण, भुक्तानी चाँडो गर्न निर्देशन

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुसँग रसुवामा बाढीले गरेको क्षतिको विवरण उपलब्ध गराउन तथा दाबी भुक्तानी यथासम्भव छिटो र सहज ढंगले फछर्यौट गर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार एक परिपत्र जारी गर्दै २३ गतेपछिको अविरल वर्षा र बाढी पहिरोको कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको हो … Continue reading प्राधिकरणले बिमा कम्पनीसँग माग्यो रसुवा बाढीको क्षति विवरण, भुक्तानी चाँडो गर्न निर्देशन