नेपालमा ठूलो क्षति गर्ने गरी तिब्बतमा कसरी आयो बाढीको अवस्था ?

काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवामा जनधनको ठूलो क्षति भएको छ । विगत केही वर्षयता तिब्बतमा बाढीको समस्या दोहोरिने गरेको छ । जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धिका कारण यो समस्या आएको विज्ञहरू बताउँछन् । गत मे महिनामा साइन्स बुलेटिन नामक जर्नलमा प्रकाशित लेख ‘एक्सेसिभ टिबेटन प्लेटो स्प्रिङ वार्मिङ फाउन्ड … Continue reading नेपालमा ठूलो क्षति गर्ने गरी तिब्बतमा कसरी आयो बाढीको अवस्था ?