रसुवा बाढीः २०० बढी ईभी र डेढ सय कन्टेनर बगेको अनुमान, सुक्खा बन्दरगाह क्षतिग्रस्त
काठमाडौं । रसुवामा आएको बाढीमा करिब २०० बढी विद्युतीय सवारीसाधन (ईभी) रहेको पाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार समितिको बन्दै गरेको सुक्खा बन्दरगाह र त्यसको वरिपरी करिब २०० देखि २५० हाराहारी विद्युतीय सवारीसाधन थिए । यस्तै, डेढ सयदेखि २०० हाराहारी कन्टेनर पनि रहेको अनुमान गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक … Continue reading रसुवा बाढीः २०० बढी ईभी र डेढ सय कन्टेनर बगेको अनुमान, सुक्खा बन्दरगाह क्षतिग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed