रसुवामा आएको बाढीले ४ जलविद्युत् आयोजना ठप्प, २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण २ सय ३० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू ठप्प भएका छन् । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएका हुन् । आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ … Continue reading रसुवामा आएको बाढीले ४ जलविद्युत् आयोजना ठप्प, २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द