नयाँले चुनौती दिन थालेपछि धमाधम स्तरोन्नति हुँदै पुराना पाँचतारे होटल

पर्यटकीय सेवा र सुविधामा प्रतिस्पर्धा चलेसँगै होटलले पनि क्षमतालाई अब्बल बनाइरहेका छन् । नयाँले व्यावसायिक धक्का दिने भएपछि पुराना पाँचतारे होटल स्तरोन्नति हुने र चारतारेले पाँचतारेमा प्रवेश गरेर पर्यटकीय सेवामा अब्बल बन्न प्रतिस्पर्धा गरिरहेका छन् । काठमाडौं । नयाँले चुनौती दिन थालेपछि पुराना पाँचतारे होटल धमाधम स्तरोन्नति हुन थालेका छन् । पछिल्लो एक दशकमा पाँचतारे … Continue reading नयाँले चुनौती दिन थालेपछि धमाधम स्तरोन्नति हुँदै पुराना पाँचतारे होटल