काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको हकप्रद सेयर किन्ने भएको छ । बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको स्वामित्वको सेयर खरिद गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छाले सेयरधनीलाई यसबारे अवगत गराएको साधारणसभाको ‘माइन्युट’मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने … Continue reading हिमालय रिले सेयरधनीलाई भन्योः हिमालयन बैंकको सेयर किन्दैछौं, ८०% हकप्रद प्रस्ताव प्राधिकरणमा पुनः पेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed