१० बैंकको लेखापरीक्षक छनोटमा सर्वोच्चले खोल्यो बाटो: ईसीएफको छैटौं किस्ता रिलिज होला ?
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु)का लागि लेखापरीक्षक छनोट प्रक्रियाविरूद्ध परेको रिट खारेज भएको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग नेपालले विस्तारित कर्जा सुविधा (ईसीएफ)का लागि गरेको सम्झौताको शर्तमा नेपालका १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षकबाट लोन पोर्टफोलियो रिभ्यु गर्नुपर्ने उल्लेख थियो । सोही शर्तअनुसार नेपाल … Continue reading १० बैंकको लेखापरीक्षक छनोटमा सर्वोच्चले खोल्यो बाटो: ईसीएफको छैटौं किस्ता रिलिज होला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed