नेपालसँग ५६० वर्षलाई धान्ने २ सय ६२ खर्बको ग्यास, आफैं उपभोग गर्न यस्ता छन् चुनौती

काठमाडौं । असार पहिलो साता नेपाली जनताको लागि एउटा सुखद खबर आयो । त्यो थियो, नेपालमै ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार पाइयो । दैलेखको जलजलेमा लामो समयदेखि अध्ययन गरिरहेको चिनियाँ विज्ञ टोलीले असार ४ गते सुखद् खबरसहित सरकारलाई प्रतिवेदन समेत बुझायो । यो प्रतिवेदनको निष्कर्ष थियो, पेट्रोलियम पदार्थ खोजी गर्ने क्रममा दैलेखको ४ कुवामध्ये एउटा … Continue reading नेपालसँग ५६० वर्षलाई धान्ने २ सय ६२ खर्बको ग्यास, आफैं उपभोग गर्न यस्ता छन् चुनौती