एनसेल सेयर खरिदबिक्री विवादमा परेका निरज गोविन्द हवाई उड्डयनमा प्रवेश, सुमेधा एयर दर्ता

एनसेलमा उपेन्द्र महतोबाट २० प्रतिशत सेयर खरिद गरेर टेलिकम क्षेत्रमा ४ वर्ष मात्रै टिकेका निरज गोविन्द श्रेष्ठ नेपालको कर्पोरेट क्षेत्रमासमेत लगानी भएका व्यक्ति हुन् । उनले विभिन्न बैंकमा गरेको लगानीमसेत झिकेका छन् भने अबको मिसन हवाई उड्डयनमा केन्द्रित गर्न खोजेको देखिएको छ । काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको सेयर खरिद … Continue reading एनसेल सेयर खरिदबिक्री विवादमा परेका निरज गोविन्द हवाई उड्डयनमा प्रवेश, सुमेधा एयर दर्ता