२३ ब्रोकरले पुँजी पुर्‍याउन नसकेपछि समय थप गर्ने धितोपत्र बोर्डको प्रस्ताव अर्थ पुग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई पुँजी पुर्‍याउने समय थप गर्ने निर्णयसहित नियमावली संशोधन प्रस्ताव अर्थमन्त्रालय पठाएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको प्रस्ताव अर्थमन्त्रालयमा पठाएको हो । गत साता बसेको बोर्ड सञ्चालक समितिको बैंठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी … Continue reading २३ ब्रोकरले पुँजी पुर्‍याउन नसकेपछि समय थप गर्ने धितोपत्र बोर्डको प्रस्ताव अर्थ पुग्यो