चीनको खासा र केरुङसम्म पुग्ने सिण्डिकेट तोडिँदै, अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश पाउने

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको खासाबजार र केरुङसम्म अन्य जिल्लाका व्यवसायीले पनि सहज रुपमा प्रवेश पाउने सुविधा पाउने भएका छन् । अहिलेसम्मको व्यवस्थाअनुसार सिन्धुपाल्चोकका व्यवसायी र स्थानीयले खासाबजार र रसुवाका व्यवसायी र स्थानीयले केरुङबजारसम्म जान पाउने गरी विशेष प्रवेश पास (सिमाना नाकामा विद्युतीय पास) को सुविधा प्राप्त गर्दैआएका थिए । यो दुई जिल्लाबाहेकका स्थानीय, … Continue reading चीनको खासा र केरुङसम्म पुग्ने सिण्डिकेट तोडिँदै, अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश पाउने