वर्षौंदेखि बन्द विमानस्थलमा जबरजस्ती बजेट, कार्यकर्ता रिझाउन गरेको लगानी बालुवामा पानी

सरकारले देशको आवश्यकता नहेरि कार्यकर्ता रिझाउन र चुनावी एजेण्डाका लागि मात्रै विमानस्थलका नाममा बजेट विनियोजन गर्ने रोग पुरानै हो । हरेक राजनीतिक नेतृत्वले बहुदलपछि आफ्नौ क्षेत्रमा विमानस्थलको योजना पार्ने र यसैलाई एजेण्डा बनाउने काम अझै रोकिएको छैन । काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन गरेको बजेट आवश्यकताका आधारमाभन्दा पनि कार्यकर्ता रिझाउन … Continue reading वर्षौंदेखि बन्द विमानस्थलमा जबरजस्ती बजेट, कार्यकर्ता रिझाउन गरेको लगानी बालुवामा पानी