हिन्द महासागरमा भारत-चीन प्रतिस्पर्धा: केन्द्रमा साना टापुराष्ट्र, नेपाललाई कस्तो असर ?

काठमाडौं । गत साता भारतीय संसद्को विदेश मामिला सम्बन्धी संसदीय स्थायी समितिले एउटा प्रतिवेदन सार्वजनिक गर्दै हिन्द महासागर क्षेत्रमा चीनको प्रभाव बढ्दै जानु भारतको सुरक्षाका लागि जोखिम भएको निष्कर्ष निकालेको छ । चीनले हिन्द महासागरका विभिन्न स्थानमा बन्दरगाह, विमानस्थल र सैन्य एवं गैरसैन्य प्रयोजनका लागि बन्दोबस्तीको सामान आपूर्ति लगायतका पूर्वाधार परियोजनामा व्यापक लगानी गरिरहेको छ … Continue reading हिन्द महासागरमा भारत-चीन प्रतिस्पर्धा: केन्द्रमा साना टापुराष्ट्र, नेपाललाई कस्तो असर ?