ग्यास विस्थापित गर्न कति सहज ? ६० अर्बको आयात प्रतिस्थापन गर्न ४७ करोड बजेट

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास (तरलीय पेट्रोलियम ग्यास) लाई प्रतिस्थापन गर्नका लागि आगामी आर्थिक वर्षको लागि ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । घरायसी प्रयोजनमा खपत हुने एलपी ग्यास विस्थापन गर्नका लागि भरपर्दो विद्युतीयकरण र धान्ने वाइरिङसमेतको व्यवस्था नभएको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यो महत्वकांक्षी योजनालाई कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ … Continue reading ग्यास विस्थापित गर्न कति सहज ? ६० अर्बको आयात प्रतिस्थापन गर्न ४७ करोड बजेट