ऋणपत्रमा लगानीः ५ वर्षमा जीवन बिमकले तीन गुणा बढाए, निर्जीवनको न्यून
काठमाडौं । नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरुले गर्ने ऋणपत्रतर्फको लगानी निरन्तर बढ्दो मात्रामा छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पछिल्लो पाँच वर्षको तथ्यांक मात्रै केलाउने हो भने पनि बिमकहरुले ऋणपत्रमा गरेको लगानी निरन्तर बढ्दोक्रममा देखिन्छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीको भन्दा पनि जीवन बिमा कम्पनीको लगानी ऋणपत्रतर्फ बढी आकर्षित भएको … Continue reading ऋणपत्रमा लगानीः ५ वर्षमा जीवन बिमकले तीन गुणा बढाए, निर्जीवनको न्यून
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed