अब नेपालीले पनि निजी जहाज किन्न पाउने व्यवस्था हुँदै, ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमबाट खोसिने
सरकारले पटक पटक हवाई नीति परिमार्जन गर्न गरेको प्रयासस्वरुप नयाँ हवाई नीतिको मस्यौदा तयार गरेको छ । निजी जहाज राख्न र उडान अनुमतिकाे व्यवस्था राखेर जारी भएकाे याे नीतिकाे मस्याैदाबाहेक सरकारले हवाई उड्डयनसँग सम्बन्धित नयाँ ऐन जारी गरेरै निजी वायुसेवा राख्न पाउने प्रावधान गर्दै छ । त्यही व्यवस्थालाई नयाँ हवाई नीतिले पनि कार्यान्वयनमा जोड दिने … Continue reading अब नेपालीले पनि निजी जहाज किन्न पाउने व्यवस्था हुँदै, ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमबाट खोसिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed