७ अर्ब लगानीमा कोरियाले नेपालमा फ्युल सेल र हाइड्रोजन प्लान्ट स्थापना गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । कोरियाली कम्पनी जी फिलोस लिमिटेडले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनका साथै फ्युल सेल प्लान्ट स्थापना गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार जी फिलोसले नेपालमा २० मेगावाट क्षमताको हरित(ग्रीन) हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापना गर्न इच्छुक भएर बोर्डमा प्रस्ताव गरेको हो । कम्पनीले … Continue reading ७ अर्ब लगानीमा कोरियाले नेपालमा फ्युल सेल र हाइड्रोजन प्लान्ट स्थापना गर्ने, बोर्डले दियो अनुमति