अर्बका ऋणमा छैन समस्या, १ देखि १० करोडको ऋण बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण बन्दै
काठमाडौं । ‘१ करोडदेखि १० करोडसम्म कर्जामा उच्च समस्या छ । साना तथा मझौला व्यवसाय गर्ने मध्यम वर्गले उकालो लाग्ने अवसर गुमाउँदा भोलिको सम्भावित करोडपतिहरु गुमाउँछौं । जुन हाम्रो अर्थतन्त्रको लागि ठुलो जोखिम हो,’ गत साता नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु सँगको छलफलमा भनेका थिए । … Continue reading अर्बका ऋणमा छैन समस्या, १ देखि १० करोडको ऋण बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed