रासायनिक मल अभावले किसानमा छटपटी, ‘ड्यामेज’ डीएपी आधा मूल्यमा हारालुछ
विराटनगर । बर्खे धान रोपाइँको सिजन सुरु भएसँगै आवश्यकता अनुसार रासायनिक मल नपाउँदा किसानमा छटपटी छ । आवश्यकता अनुसार गुणस्तरीय रासायनिक मल नपाउँदा किसानले प्रत्येक वर्ष हेरक खेतीपाती लगाउँदा भारतबाट भित्रिने न्यून गुणस्तरको मल प्रयोग गर्नु नियति नै बन्दै आएको छ । तर, सरकारी अनुदानको रासायनिक मल उपलब्ध गराउने कोशी प्रदेशको कृषि सामग्री कम्पनीले भने … Continue reading रासायनिक मल अभावले किसानमा छटपटी, ‘ड्यामेज’ डीएपी आधा मूल्यमा हारालुछ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed