पाँच वर्षयता नेपालले गर्यो सर्वाधिक निर्यात, भारतमा मात्रै दुई खर्बको वस्तु निकासी

काठमाडौं । पछिल्लो पाँच वर्षको अवधीमा नेपालबाट निर्यात दरले ठूलो छलाङ नै मारेको छ । पछिल्लो दुई आर्थिक वर्षमा ऋणात्मक रहेको निर्यात दर चालु आर्थिक वर्षमा आश्चर्यजनक रुपमा धनात्मक अवस्थामा मात्रै पुगेको छैन, बरु पछिल्लो पाँच आर्थिक वर्षको रेकर्ड नै तोड्ने गरी मौलिक र भ्यालु एडिसन गरिएका नेपाली बस्तु विभिन्न मुलुकमा निर्यात भएको छ । … Continue reading पाँच वर्षयता नेपालले गर्यो सर्वाधिक निर्यात, भारतमा मात्रै दुई खर्बको वस्तु निकासी