आईपीओ जारी गर्ने सोचबाट पछि हट्यो विद्युत प्राधिकरण, छिट्टै २० अर्बको बोन्ड जारी गर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आईपीओ जारी नगर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको सुझावअनुसार प्राधिकरण ६० अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने सोचबाट ब्याक भएको हो । प्राधिकरणले जारी पूँजी ३ खर्ब रुपैयाँ पुर्याएर त्यसको १० प्रतिशत सेयरको सार्वजनिक निष्कासन गर्ने योजना अगाडि सारेको थियो । जारी पूँजी ३ खर्बको १० प्रतिशत हुने ३० … Continue reading आईपीओ जारी गर्ने सोचबाट पछि हट्यो विद्युत प्राधिकरण, छिट्टै २० अर्बको बोन्ड जारी गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed