सरकारी कार्यालयमा इमेल चलाउन सवा ४ करोड खर्च, ‘कमन वेबसाइट’ लाई ३८ लाख

काठमाडौं । सरकारी निकायको कमन वेबसाइट चलाउन आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले सूचना प्रविधि विभागमार्फत खर्च गर्ने गरी उक्त रकम विनियोजन गरेको हो । विभागले सरकारी निकायको लागि कमन वेबसाइटको अपग्रेड तथा एक्टेन्सनको लागि १९ लाख र कमन वेवसाइटको सपोर्टको लागि अर्को १९ लाख रुपैयाँ … Continue reading सरकारी कार्यालयमा इमेल चलाउन सवा ४ करोड खर्च, ‘कमन वेबसाइट’ लाई ३८ लाख