नेपालमा एमसीसीले निरन्तरता पाउने, यस्तो छ अमेरिकी दूतावासले निकालेको विज्ञप्तिको अर्थ
काठमाडौं । अमेरिकाले सबै विदेशी सहायता बन्द गर्ने निर्णय गरेसँगै नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन के होला भन्ने अन्योललाई अमेरिकी राजदूतावासले चिरेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै जारी भएको एक आदेशले अमेरिकाले दिने विदेशी सहायता कम्तिमा ९० दिनका लागि रोक्का गरेपछि नेपालमा पनि यसको प्रभाव परेको थियो । नेपाल र … Continue reading नेपालमा एमसीसीले निरन्तरता पाउने, यस्तो छ अमेरिकी दूतावासले निकालेको विज्ञप्तिको अर्थ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed