निर्जीवन बिमामा व्यवसाय बढाउन ‘क्यास ब्याक’ फण्डा, स्थलगत सुपरिवेक्षणमा प्राधिकरण

बिमा प्राधिकरणले हालसम्म ८ निर्जीवन बिमा कम्पनीको स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ भने बाँकीको छानबिन जारी राखेको छ । काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले ‘क्यास ब्याक’ (बिमा गर्नेलाई कमिसन) दिने गलत अभ्यास गरेको गुनासो बढेपछि नियामक बिमा प्राधिकरणले लक्षित स्थलगत सुपरीवेक्षणमा सुरु गरेको छ । केही निर्जीवन बिमा कम्पनीहरुले व्यवसाय बढाउनकै लागि बिमा ऐन र … Continue reading निर्जीवन बिमामा व्यवसाय बढाउन ‘क्यास ब्याक’ फण्डा, स्थलगत सुपरिवेक्षणमा प्राधिकरण