निरन्तर बढ्दै सेयर कर्जा: नेप्से सूचक र कारोबारमा छैन ‘रिफ्लेक्सन’

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म सेयर लगानीकर्ताले ९० अर्ब ९ करोड रूपैयाँ सेयर धितो कर्जा लिएकामा १० महिनामा अर्थात् २०८२ वैशाख आइपुग्दा ३५ अर्बले बढेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो । २०७९ असार मसान्तसम्म … Continue reading निरन्तर बढ्दै सेयर कर्जा: नेप्से सूचक र कारोबारमा छैन ‘रिफ्लेक्सन’