घाइतेलाई पेनकिलर मात्र चलाउने डाक्टर र अस्पताललाई करिब ५७ लाख तिराउन उपभोक्ता अदालतको आदेश
काठमाडौं । उपभोक्ता अदालतले उपचारमा गम्भीर लापरवाही गरेको भन्दै चावहिलस्थित ओम अस्पतालबाट ५६ लाख ८१ हजार रुपैयाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । उक्त अस्पतालले हरिहरप्रसाद गौतमको उपचारमा गम्भीर लापरवाही गरेको ठहर गर्दै उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मासहित सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पतालसहित उपचारमा संलग्न दुई चिकित्सकबाट समेत गरी ५६ … Continue reading घाइतेलाई पेनकिलर मात्र चलाउने डाक्टर र अस्पताललाई करिब ५७ लाख तिराउन उपभोक्ता अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed