बिमा दाबीमा अस्वभाविक ‘बार्गेनिङ’, दोब्बर माग्ने प्रवृत्तिले बिग्रिँदै भुक्तानी प्रक्रिया
काठमाडौं । नेपालमा बिमा दाबी प्रक्रियामा ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति बढ्दै गएको छ । बिमितले भुक्तानी पाउनुपर्ने भन्दा दोब्बरदेखि तेब्बर बढीसम्म दाबी गर्ने र बार्गेनिङमा उत्रिने प्रवृत्ति हावी भएको हो । वास्तविक पाउनुपर्ने रकम भन्दा बढी दाबी गर्दा भुक्तानी प्रक्रिया जटिल हुन्छ भने समय पनि लम्बिन्छ । तर, यी कुरालाई मध्यनजर नगरी बिमितहरुमा बार्गेनिङ गर्ने प्रचलन … Continue reading बिमा दाबीमा अस्वभाविक ‘बार्गेनिङ’, दोब्बर माग्ने प्रवृत्तिले बिग्रिँदै भुक्तानी प्रक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed