एयरलाइन्सका गैरजिम्मेवार दुई कार्यकारी प्रमुख: सेवासुविधा लिन्छन्, उड्डयन सुरक्षामा बेवास्ता

नियामक निकायप्रति जिम्मेवार नहुने, हवाई क्षेत्रको विकास र विस्तारमा काम गर्नुपर्ने र उड्डयन सुरक्षालाई पहिलो प्राथमिकता दिएर योजना बनाउनेदेखि महत्वपूर्ण निर्णय गर्नुपर्ने व्यक्ति एउकान्टेबल म्यानेरजबाट पन्छिने काम भएको छ । यसले जिम्मेवारी लिने, सेवा सुविधा उपभोग गर्ने तर परिणाम देखाउने बेला भने गैरजिम्मेवार भएको संकेत दिन्छ । काठमाडौं । संस्थाको कार्यकारी भूमिका निर्वाह गरेपछि जवाफदेहिता … Continue reading एयरलाइन्सका गैरजिम्मेवार दुई कार्यकारी प्रमुख: सेवासुविधा लिन्छन्, उड्डयन सुरक्षामा बेवास्ता