काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । गएको बिहीबार बसेको सेबोनको सञ्चालक समिति बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार बोर्डले प्रतिवेदन सार्वजनिक गरेको … Continue reading शिवाकोटी प्रतिवेदनको निष्कर्षः प्रतिस्पर्धी ल्याउँदा पुँजी बजारका सूचकांक ५० प्रतिशतसम्म सुध्रिन्छन् (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed